पाल्पामा मंगलवार ४३ जनाले काेराेना जितेर घर फर्किए

Tansen Khabar -   admin || २०७७ मङ्सिर ९ मङ्गलबार

पाल्पा- पाल्पामा मंगलवार ४३ जनाले काेराेना जितेर घर फर्किएका छन् । मंगलवार जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिलाले काेराेना जितेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २३७ पुगेको छ ।

पाल्पामा हालसम्म १ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल